Logo

निजी सवारीमा जोरविजोर प्रणालीको अन्त्य, विद्यालयले विद्यार्थी भर्ना लिन पाउने

निजी सवारीमा जोरविजोर प्रणालीको अन्त्य, विद्यालयले विद्यार्थी भर्ना लिन पाउने



काठमाडौं । सरकारले निजी सवारीसाधनमा लागु गरिएको जोर विजोर प्रणालीको अन्त्य गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदले उक्त निर्णय गरेको अर्थ, संचार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले जानकारी दिए । मन्त्रिपरिषदका निर्णय सुनाउँदै उनले उक्त निर्णय भएको जानकारी दिएका हुन ।

यस्तै उनले भदौ १ गतेदेखि शैक्षिक संस्थाले विद्यर्थी भर्ना लिन पाउने समेत जानकारी दउ । उनका अनुसार नेपालमा कोरोनाको कहर सामान्य हुँदै गर्दा लकडाउनको अन्त्यसँगै विभिन्न क्रियाकलापलाई निरन्तरता दिन थालिएको हो ।

यस्तै सरकारले भदौ १ गतेदेखि हवाई उडान, लामो रुटका सवारीसाधनलगायत संचालन गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL