Logo

मौद्रिक नीति कोभिड-१९ को संकटबाट अर्थतन्त्र जोगाउन केन्द्रित : गभर्नर अधिकारी

मौद्रिक नीति कोभिड-१९ को संकटबाट अर्थतन्त्र जोगाउन केन्द्रित : गभर्नर अधिकारी



काठमाडौं । कोभिड १९ को संकटबाट अर्थतन्त्रलाई ध्यानमा राखेर मौद्रिक नीति ल्याएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विस २०७७–०७८ को मौद्रिक नीति सार्वजनिक गर्दै यो वर्ष कोभिडले गरिबी, बेरोजगारी र असमानता बढ्ने भएकाले यसलाई मध्यनजर गर्दै नीति ल्याएको बताएका हुन् ।

उनले यो वर्ष कोभिडले गरिबी, बेरोजगारी र असमानता बढ्ने भएकाले यसलाई मध्यनजर गर्दै नीति ल्याएको बताएका हुन्।

गभर्नर अधिकारीले नेपालको सन्दर्भमा अहिले व्यापार घाटा घटेको जानकारी दिए। उनले विद्युतीय कारोबार बढेको उल्लेख गरे। कोभिड १९ का कारण विश्वभर श्रम बजार र विप्रेषण प्रभावित हुने अवस्था आएको उनले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
MBL