Logo

सोमबार थपिए १४४ जना संक्रमित, सक्रिय संक्रमितको संख्या ६,३१३ पुग्यो, १७ सय बढी डिस्चार्ज

सोमबार थपिए १४४ जना संक्रमित, सक्रिय संक्रमितको संख्या ६,३१३ पुग्यो, १७ सय बढी डिस्चार्ज



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ सय ४४ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमित थपिएका हुन ।

मन्त्रालयका अनुसार यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ६ सय १३ पुगेको छ भने कुल संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ ।

यस्तै आजै पछिल्लो २४ घण्टामा नेपालर भर १ हजार ७ सय ५ जनाले कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL