Logo

सुनको मूल्य सामान्य उकालो लाग्यो, सोमबार प्रतितोला ९२ हजार ३ सयमा कारोबार हुँदै

सुनको मूल्य सामान्य उकालो लाग्यो, सोमबार प्रतितोला ९२ हजार ३ सयमा कारोबार हुँदै



काठमाडौं । सोमबार सुनको मुल्य प्रतितोला २ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य २ सय रुपैयाँले बढ्दा प्रतितोला ९२ हजार ३ सय रुपैयाँ पुगेको छ ।

laxmi

यस्तै आइतबार सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै सोमबार चाँदी पनि प्रतितोला १० रुपैयाँले उकालो लागेको छव । सोमबार चाँदी प्रतितोला १० रुपैयाँले बढ्दा ९ सय ९० रुपैयाँमा कारोबार भैरहेको छ । आइतबार चाँदी तोलाको ९ सय ८० रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL