Logo

उपत्यकामा ६ सहित नेपालभर ८२ जनामा कोरोना संक्रमण पुष्टि

उपत्यकामा ६ सहित नेपालभर ८२ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । आइतबार नेपालमा ८२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । ३ हजार ९ सय १६ वटा पीसीआर परीक्षणमा ८२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले जानकारी दिएको छ । यस्तै आईतबार काठमाडौं उपत्यकामा मात्रै ६ जनामा कोरोन संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL