Logo

आज बिदेशबाट नेपाली उद्वार उडानको अन्तिम दिन, विभिन्न देशमा ७ उडान हुने

आज बिदेशबाट नेपाली उद्वार उडानको अन्तिम दिन, विभिन्न देशमा ७ उडान हुने



काठमाडौं । जेठ २३ गतेदेखि जारी उद्वारका उडान आजबाट बन्द हुने भएका छन् । सरकारले उद्धार उडान स्थगित गर्ने निर्णय गरेसँगै आज ७ वटा उडान हुनेछन् ।

आज बहराइन, संयुक्त अरब इमिरेट्स, जापान, फिलिपिन्स, साउदी अरब, मलेसिया, बहराइन र साउदी अरबबाट नेपालकालागि उडान हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL