Logo

शुक्रबार थप ११८ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ८ हजार ६०३ पुगे

शुक्रबार थप ११८ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ८ हजार ६०३ पुगे



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ सय १८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजै मात्रै उक्त संख्यामा कोरोना संक्रमित थपिएका हुन ।

मन्त्रालयका अनुसार आजै मात्रै उक्त संख्यामा संक्रमित थपिँदा नेपालमा कुल संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको छ । यस्तै ४ हजार ८ सय ६ जनाको पीसीआर परिक्षण गरिएको छ । हाल क्वारेन्टीनमा २३ हजार ९ सय १० रहेका छन भने पछिल्लो २४ घण्टामा १२० जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL