Logo

सुनको मूल्य घट्यो, सोमबार कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, सोमबार कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपालमा सोमबार सुनको मूल्य ३ सय रुपैयाँले घटेको छ । लगातार बढीरहेको सुनको मूल्मा गत हप्तादेखि भने सामान्य गिरावट आउन थालेको हो ।

laxmi

लगातार बढ्दै ९१ हजार ७ सय रुपैयाँ प्रतितोलासम्म पुगेको सुन हाल घटेर सोमबार प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार चाँदीको मूल्य भन यथावत छ ।

आईतबार ९ सय ४० रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL