Logo

यस्तो छ आज नेपाली बजारमा सुनचाँदीको मूल्य

यस्तो छ आज नेपाली बजारमा सुनचाँदीको मूल्य



काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।

शुक्रबार तोलामा ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९० हजार ६५ रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदी तोलामा ९४० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL