Logo

आज सुनको मूल्य यथावत, कतिमा हुँदैछ कारोबार ?

आज सुनको मूल्य यथावत, कतिमा हुँदैछ कारोबार ?


बिजखबर संवाददाता
189
Shares

काठमाडौं । बुधबार नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज बिहीबार भने यथावत रहेको छ । बुधबार छापावाला सुन प्रतितोला ९१ हजार १ सयमा कारोबार भएको सुनको मुल्य आज पनि सोहि मुल्यमा कारोबार भइरहेको जनाइएको छ ।

त्यस्तै , तेजाबी सुनको मूल्य ९० हजार ६ सय ६५ रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

भने चाँदी बुधवारको तुलनामा १० रुपिँयाले घटेर प्रतितोला ९ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL