Logo

काठमाडौंस्थित अमेरिकी दूतावासको भिसा अन्तर्वार्ता सेवा बन्द, अर्को सूचना प्रकाशित नभएसम्मका लागि कन्सुलर सेवा पनि बन्द

काठमाडौंस्थित अमेरिकी दूतावासको भिसा अन्तर्वार्ता सेवा बन्द, अर्को सूचना प्रकाशित नभएसम्मका लागि कन्सुलर सेवा पनि बन्द



काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा अन्तर्बार्तालगायतका नियमित कन्सुलर सेवा अर्को सूचना प्रकाशित नभएसम्मका लागि बन्द गरेको छ।

laxmi

अमेरिका र अन्तर्राष्ट्रिय स्वास्थ्य निर्देशनहरूले सुझाउने अवस्थाअनुरुपको परिस्थिति भएपछि मात्रै सामान्य सेवा सुरु गरिने दूतावासले जनाएको छ।

दूतावासले बिहीबार विज्ञप्तिमार्फत भनेको छ,‘ुयी निर्णयहरू भिन्न समय र परिस्थितिअनुसार लिइने भएकाले हाललाई यी सेवा नियमित हुने निश्चित मिति प्रदान गर्न हामी असमर्थ छौं, र तत्कालै नियमित भिसा सेवा सुरु गर्न नसकिने स्पष्ट व्यहोरा पनि अनुरोध छ।’

प्रतिक्रिया दिनुहोस्
MBL