Logo

नेपाली आन्दोलनमा बिदेशीको घुसपैठ पछि प्रहरी हस्तक्षेप, पाँच जना विदेशी नागरिक पक्राउ

नेपाली आन्दोलनमा बिदेशीको घुसपैठ पछि प्रहरी हस्तक्षेप, पाँच जना विदेशी नागरिक पक्राउ



काठमाडौं । सरकारविरुद्ध माइतीघर मण्डलमा भइरहेको प्रदर्शनमा सहभागी पाँच जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

laxmi

प्लेकार्डसहित प्रदर्शनमा सहभागी भएपछि क्यानेडियन, चिनियाँ, अस्ट्रेलियन, अमेरिकन र फ्रेन्च गरी पाँच जना विदेशी नागरिकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरुका साथसाथै केही नेपाली समेत पक्राउ परेका छन् ।

कानुन अनुसार विदेशी नागरिके नेपालको कुनै पनि राजनीतिक सभा, सम्मेलन र प्रदर्शनमा सहभागी हुन पाउने छैनन् ।

प्रतिक्रिया दिनुहोस्
MBL