Logo

थप ७ जनामा कोराना संक्रमण पुष्टि, कुल संक्रमित संख्या ६ सय ८२ पुग्यो

थप ७ जनामा कोराना संक्रमण पुष्टि, कुल संक्रमित संख्या ६ सय ८२ पुग्यो



काठमाडौं । सोमबार थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार उक्त संक्रमित पुष्टि भएको हो ।

उनका अनुसार विभिन्न जिल्लामा गरी हालसम्म कोरोना संक्रमितको संख्या ६ सय ८१ पुगेको हो ।

यसका साथै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि ४ पुगेको छ । हालसम्म १ सय १२ जना नेपालीले कोरोना जितेर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL