Logo

त्रिवि शिक्षण अस्पतालमा आजबाट कोरोना परीक्षण सुरु, एक ‘सिफ्ट’मा ९६ जनाको स्वाब परीक्षण क्षमता

त्रिवि शिक्षण अस्पतालमा आजबाट कोरोना परीक्षण सुरु, एक ‘सिफ्ट’मा ९६ जनाको स्वाब परीक्षण क्षमता



काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सोमबारबाट कोरोनाभाइरस (कोभिड १९)को पीसीआर परीक्षण सुरु गरिएको छ ।

laxmi

पीसीआर परीक्षण ल्याब स्थापना गरिएसँगै त्रिवि शिक्षण अस्पतालमा अब पीसीआर परीक्षण हुने भएको हो ।

सो ल्याबको सोमबार त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा धर्मकान्त बाँस्कोटाले उद्घाटन गरेका हुन् । उनकाअनुसार सो ल्याबको एक ‘सिफ्ट’मा ९६ जनाको स्वाब परीक्षण गर्न सकिने क्षमताको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL