Logo

प्रधानमन्त्रीको चेतावनी : नेपालमा कोरोना भयावह हुने लक्षण देखियो, सबै सजक रहौं (भिडियोसहित)

प्रधानमन्त्रीको चेतावनी : नेपालमा कोरोना भयावह हुने लक्षण देखियो, सबै सजक रहौं (भिडियोसहित)



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना संक्रमण स्थिती भयावह हुन सक्ने लक्षण देखिएको बताएका छन् । बिहीबार बुघ जयन्तीको अवसरमा शुभकामना दिँदै उनले महामारीले भयावह रुप लिन सक्ने भन्दै उनले सबैलाई सजग हुन आग्रह गरेका हुन् ।

laxmi

शुभकामना दिँदै उनले सरकारले यसका विरुद्ध प्रभावकारी कदम चालेपनि भयावह रुप लिन सक्नेछ । यस्तै उनले भयावह हुनसक्ने स्थितीको सामना गर्न सबैले सजगता अपनाउन जरुरी भएको उनको भनाई थियो । उनले सबैले समझदारीपुर्वक महामारीको सामना गर्नुपर्ने बताएका हुन ।

प्रधानमन्त्री ओलीले कोरोना संक्रमितहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् । कोरोना भाइरसले दुनियाँलाई एउटा नयाँ भयावह त्रासदीको स्थितिमा पुर्‍याएको उल्लेख गर्दै उनले कोरोनाबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धासुपन अर्पण गरेका छन् ।

यस्तो छ भिडियो ।

प्रतिक्रिया दिनुहोस्
MBL