Logo

इयुले नेपाललाई करिव १० अर्ब सहयोग गर्ने, सरकारले आफुले चाहेको क्षेत्रमा खर्च गर्न सक्ने

इयुले नेपाललाई करिव १० अर्ब सहयोग गर्ने, सरकारले आफुले चाहेको क्षेत्रमा खर्च गर्न सक्ने



काठमाडौं । युरोपेली संघ (ईयू) ले नेपाललाई आर्थिक सहयोग गर्ने भएको छ । ईयुले नेपाललाई कोरोना भाइरसको संक्रमणबाट बच्न र नियन्त्रण गर्न आर्थिक सहयोग गर्ने भएको हो ।

ईयुले नेपाललाई ९ अर्ब ८० करोड रुपैयाँ (७ करोड ५० लाख युरो) सहायता प्याकेज उपलब्ध गराउने घोषणा गरेको हो ।

सो सहयोग रकम ईयूले दिँदै आएको सहयोग प्रतिबद्धतालाई पुनः प्राथमिकीकरण र थप सहयोगसमेत गरी सरकारलाई बजेटरी सहयोग उपलब्ध गराएको हो । ईयुले उपलब्ध गराएको सो सहयोग सरकारले नै खर्च गर्न सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL