Logo

दाङका मजदुरलाई घोराही चेम्बरको राहत, ८० घरपरिवालाई सहयोग

दाङका मजदुरलाई घोराही चेम्बरको राहत, ८० घरपरिवालाई सहयोग



काठमाडौं । घोराहि चेम्बर अफ कमर्स दाङले मजदूरलाई २५ किलो चामल, तेल, नुन, दुई प्याकेट स्वायबिन वितरण गरेको छ ।

घोराहि चेम्बर अफ कमर्स दाङका अध्यक्ष मन्जु बज्रचार्यले ८० घर परिवारलाई राहत सामाग्री वितरण गरेको जानकारी दिए ।

घोराहि चेम्बर अफ कमर्स दाङले छिटै अरु राहतको सामाग्रीहरु पनि वितरण गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL