Logo

सामाजिक संजालमा प्रधानमन्त्रीको फोटो राखेर अपमान गर्ने २ जना पक्राउ

सामाजिक संजालमा प्रधानमन्त्रीको फोटो राखेर अपमान गर्ने २ जना पक्राउ



काठमाडौं । प्रहरीले प्रधानमन्त्री तथा विशिष्ठ व्यक्तित्वहरुको सामाजिक संजालमार्फत अपमान गरेको भन्दै २ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साईबर व्युरोले बिहीबार प्रधानमन्त्री तथा उपप्रधानमन्त्रीको फोटो राखेर अपमान शब्द लेखेको भन्दै २ जनालाई पक्राउ गरेको हो ।

laxmi

प्रहरीले खोटांग जिल्लास्थित ऐँसेलुखर्कस्थित बस्ने एक जनालाई र काभ्रेपलाञ्चोकका १ जनालाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL