Logo

नेपाल चेम्बर अफ कमर्शको सामाजिक उत्तरदायित्व, सरकारलाई माक्स हस्तान्तरण

नेपाल चेम्बर अफ कमर्शको सामाजिक उत्तरदायित्व, सरकारलाई माक्स हस्तान्तरण



काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष दिपक मल्होत्राले सरकारलाई ५० हजार थान माक्स उपलब्ध गराएका छन ।

कोभिड १९ कोरोना भाईरसका कारण नेपालमा माक्सलगायतका सामग्रीको अभाव भए पछि मलहोत्राले स्वास्थ्य सेवा विभागलाई ५० हजार मास्क उपलब्ध गराएका हुन ।

साथै नेपाल चेम्बर अफ कमर्शले समेत बिहीबार देशका बिभिन्न जिल्लाहरुमा माक्स वितरण गर्ने कार्यक्रम रहेको जानकराी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL