Logo

सुनको ओरालो यात्रामा ब्रेक, मूल्य बढेर प्रतितोला ७७ हजार ५०० मा कारोबार हुँदैं

सुनको ओरालो यात्रामा ब्रेक, मूल्य बढेर प्रतितोला ७७ हजार ५०० मा कारोबार हुँदैं



काठमाडौं । केही दिनयता ओरोलो लागेको सुाको मूल्य सोमबार भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा रु ५०० ले बढेर प्रतितोला रु ७७ हजार ५०० मा कारोबार भइरहेको छ ।

यसअघि आइतबार सुन प्रतितोला रु ७७ हजारमा कारोबार भएको थियो । महासंघका अनुसार तेजावी सुनको मूल्य सोमबार रु ७७ हजार २०० कायम गरिएको छ ।

यस्तै, सोमबार चाँदीको मूल्य भने स्थिर रहि प्रतितोला ७९० रुपैंयामा कारोबार भइरहेको महासंघका जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL