Logo

आइतबार सुनचाँदीको मूल्य स्थिर, यस्तो छ बजार मूल्य

आइतबार सुनचाँदीको मूल्य स्थिर, यस्तो छ बजार मूल्य



काठमाडौं । साताको पहिलो दिन सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ८२ हजार ५ सयमा कारोबार भइरहेको छ ।

laxmi

यसअघि शुक्रबार पनि सुन प्रतितोला रु ८२ हजार ५०० मा कारोबार भएको थियो । महासंघका अनुसार तेजावी सुनको मूल्य आइतबार ८२ हजार २०० कायममा कारोबार भइरहेको छ ।

यस्तै, आइतबार चाँदीको मूल्य प्रति तोला ८९० रुपैंयामा कारोबार भइरहेको महासंघका जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL