Logo

युवराज खतिवडाले लिए मन्त्री पदमा शपथ, सम्हाले अर्थमन्त्रालयको कार्यभार

युवराज खतिवडाले लिए मन्त्री पदमा शपथ, सम्हाले अर्थमन्त्रालयको कार्यभार



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नो दोस्रो कार्यकालको सपथ लिएका छन । बुधबार दिउँसो राष्ट्रपति विद्यादेवि भण्डारीसमक्ष उनले अर्थमन्त्रीको रुपमा शपथग्रहण गरेका हुन ।

laxmi

राष्ट्रियसभामा २ बर्षको कार्यकाल सकिएपछि उनले मंगलबार मन्त्री पदबाट राजिनामा दिएका थिए । तर प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार विहान उनैलाई मन्त्री पदमा पुनः नियुक्त गरेका थिए ।

सोही अनुसार युवराज खतिवडाले पद तथा गोपनियताको शपथ लिएका हुन । यस्तै उनले बुधबार नै अर्थ मन्त्रालयको कार्यभार समेत सम्हालेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL