Logo

सुनको मूल्यमा सामान्य गिरावट, प्रतितोला रु ७४ हजार ८०० मा कारोवार हुदैं

सुनको मूल्यमा सामान्य गिरावट, प्रतितोला रु ७४ हजार ८०० मा कारोवार हुदैं



काठमाडौं । साताको दोस्रो दिन सोमबार सुनको मूल्यमा सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला रु २०० ले घटेको छ।

laxmi

आज छापावाला सुन प्रतितोला रु ७४ हजार ८०० मा कारोवार भाइरहेको महासंघले जनाएको छ।

यस अघि आइतबार छापावाला सुन प्रतितोला ७५ हजार रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार तेजावी सुनको मूल्य ७४ हजार ५०० रुपैयाँ कायम गरिएको छ।

यस्तै, सोमबार चाँदीको मूल्य भने स्थिर रही प्रतितोला ८९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानाएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL