Logo

चेम्बर अफ कमर्शको कतारको लागि अबैतनिक प्रतिनिधिमा चम्लागाई नियुक्त

चेम्बर अफ कमर्शको कतारको लागि अबैतनिक प्रतिनिधिमा चम्लागाई नियुक्त



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको कतारका लागि अवैतनिक व्यवशायीक प्रतिनिधीमा महेन्द्र प्रसाद चम्लागाईलाई नियुक्त गरिएको छ ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठले प्रमाणपत्र हस्तान्तरण गर्दै उनको कार्यकालमा नेपाल र कतारबीच द्धिपक्षिय आर्थिक, व्यापार, लगानी, पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने अपेक्षा गरेका छन ।

उनको व्यवशायीक सीप र अनुभवबाट द्धिपक्षीय आर्थिक वृद्धिमा उनको भूमिका महत्वपूर्ण कमर्शको अपेक्षा रहेको श्रेष्ठले बताए । चम्लागाई उडल्याण्ड कन्ट्राक्टिङ एण्ड जेनरल सर्भिसेज (कतार) का प्रबन्ध निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL