Logo

साताको पहिलो दिन घट्यो सुन चाँदीको मूल्य, यस्तो छ आजको मूल्य

साताको पहिलो दिन घट्यो सुन चाँदीको मूल्य, यस्तो छ आजको मूल्य



काठमाडौं । साताको पहिलो दिन आइतबार सुन र चाँदीको को मुल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ५ सयले घटे र प्रतितोला ७१ हजार २ सयमा कारोबार भइरहेको छ।

यस अघि विहिबार सुन प्रति तोला ७१ हजार ७ सयमा कारोबार भएको थियो। त्यसैगरी तेजाबी सुन प्रतितोला ७० हजार ९ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ।

त्यसैगरी आज चाँदीको मुल्य प्रतितोला रु १० ले घटेर प्रतितोला ८ सय ५० मा कारोवार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL