Logo

व्यवसायी रुप ज्योति पक्राउ, सवा करोडको ठगी मुद्दा

व्यवसायी रुप ज्योति पक्राउ, सवा करोडको ठगी मुद्दा



काठमाडौं । व्यबसायी रुपज्योति पक्राउ परेका छन । बिहीबार ठगीको मुद्धामा प्रहरीले उनलाई अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

laxmi

काठमाडौं जिल्ला अदालतले १ करोड २६ लाख रुपैयाँ ठगी गरेको ठहर गरेपछि उनलाई प्रहरीले त्यसकै आधारमा पक्राउ गरेको हो । पूर्व मन्त्री एवं चर्चित व्यवसायी उनीविरुद्ध गत बर्षको मंसिर २० गते पक्राउ पूर्जी जारी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL