Logo

नेपाल प्रहरीमा ३४२ लाई जागिर खुल्यो, ८ पासले आवेदन दिन पाउने

नेपाल प्रहरीमा ३४२ लाई जागिर खुल्यो, ८ पासले आवेदन दिन पाउने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१ असार, काठमाडौं । नेपाल प्रहरीले ३ सय ४३ जनाका लागि आवेदन माग गरेको छ । प्रहरीले रिक्त रहेको प्रहरी जवान पदमा ३ सय ४२ जनाका लागि स्थायी रोजगारी खुलेको हो ।

प्रहरीले खुला तर्फ १ सय ८४ जना माग गरेको छ । त्सैगरी ४२ जना मधेशी, ३० जना महिला र २३ जना दलित माग गरेको छ । यस्तै अन्य समुदायको पनि माग गरेको छ ।

उक्त पदमा आवेदन दिनमा लागि १८ वर्ष पुरा भई २३ वर्ष ननाघेको हुनुपर्ने छ । सो पदमा सवै जिल्ला प्रहरी कार्यालयबाट आवेदन दिन सकिनेछ भने फारम बुझाउने यहि असार ६ गतेदेखि साउन ४ गतेसम्म हुनेछ ।

nepal-police

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL