Logo

सुनको मूल्य २ सयले घट्यो, प्रतितोला ७० हजार ४ सयमा कारोबार

सुनको मूल्य २ सयले घट्यो, प्रतितोला ७० हजार ४ सयमा कारोबार



काठमाडौं । आईतबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । पछिल्लो ४ दिनयता यथावत रहेको सुनको मूल्य आईतबार २ सय रुपैयाँले बढेको हो । आईतबार मूल्य घट्दा सुन प्रतितोला ७० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै चाँदीको मूल्य भने आईतबार यथावत रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार चाँदी हाल प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL