Logo

नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा, दक्षिण एशियाकै पहिलो खुला दिसामुक्त राष्ट्र बन्न सफल

नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा, दक्षिण एशियाकै पहिलो खुला दिसामुक्त राष्ट्र बन्न सफल



काठमाडौं । नेपाल ‘खुला दिसामुक्त राष्ट्र’ घोषणा भएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले खुला दिसामुक्त राष्ट्रको घोषणा गरेका हुन् ।

laxmi

खुला दिसामुक्त राष्ट्र घोषणा गर्न सरकारले ८ वर्षअघि सुरु गरेको थियो । नेपालले ८ बर्षअघिदेखि देशव्यापी रुपमा खुला दिसामुक्त क्षेत्रको अभियान सुरु गरेको थिया । यो घोषणासँगै नेपाल खुला दिसामुक्त हुने पहिलो दक्षिण एसियाली मुलुक बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL