Logo

सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढ्यो, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि

सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढ्यो, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि



काठमाडौं । बुधबार सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ । छोटो समयमै उच्च मूल्यका साथ घटबढ भएको सुनको मुल्यमा बिहीबार ६ सय रुपैयाँको वृद्धि देखिएको हो ।

laxmi

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर ७२ हजार रुपैयाँ पुगेको छ । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ७१ हजार ७ सय रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ ।

बुधबार चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य ५ रुपैयाँले बढेसँगै बुधबार चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोवार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL