Logo

सुनको मूल्य तोलामा १ हजारले फेरी घटेयो, ७२ हजार ४ सयमा कारोबार

सुनको मूल्य तोलामा १ हजारले फेरी घटेयो, ७२ हजार ४ सयमा कारोबार



काठमाडौं । शुक्रबार सुनको मूल्य पुनः घटेको छ । बिहीबार छापावाल सुन प्रति तोला ७३ हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा शुक्रबार ७२ हजार ४ सय रुपैयाँमा झरेको छ ।

laxmi

सुनचाँदी ब्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला १ हजार रुपैयाँले घटेर ७२ हजार ४ सयमा कारेबार भईरहेको छ । त्यस्तै तेजाबी सुनमा समेत १ हजार रुपैयाँले घटेर ७२ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

बिहीबार ८ सय ९५ रुपैयाँ प्रति तोलामा कारोबार भएको चाँदीको मूल्य शुक्रबार १० रुपैयाँले घटेर ८ सय ८५ रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL