Logo

पहिलोपटक भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक, सिंगापुरबाटै प्रम ओलीले यसरी गरे अध्यक्षता

पहिलोपटक भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक, सिंगापुरबाटै प्रम ओलीले यसरी गरे अध्यक्षता



काठमाडौं । नेपालमा पहिलोपटक भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक बसेको छ । उपचारका क्रममा सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक बोलाएका हुन ।

यसअघि प्रत्यक्ष बोलाईने मन्त्रिपरिषद बैठक सोमबार भने भिडियो कन्फ्रेन्समार्फत बोलाईएको हो । सिंगापुरमा रहेका प्रधानमन्त्री ओलीले सिंगापुर जानुअघि कार्यविधि संसोधन गर्दै भिडियोमार्फत मन्त्रिपरिषद बैठक बसेपनि हुने व्यवस्था मिलाएर गएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL