Logo

सुन तोलाको ७० हजार रुपैयाँ, बिहीबार ५ सयले बढ्यो सुनको मूल्य

सुन तोलाको ७० हजार रुपैयाँ, बिहीबार ५ सयले बढ्यो सुनको मूल्य



काठमाडौं । सुनको मूल्य बिहिबार पनि ५ सय रुपैयाले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य लगातार बढेका कारण नेपाली बजारमा पनि यसको मूल्यमा अत्याधिक वृद्धि भएको हो ।

हिजो बुधबार ६९ हजार ५ सय रुपैयाँ प्रतितोलामा विक्रि भईरहेको सुनको मूल्य बिहीबार ५ सयले बढेर ७० हजार रुपैयाँ प्रतितोला पुगेको छ । साउन १६ गतेदेखि बढेको सुनको मूल्य ७ दिनमा मात्रै ५ हजार रुपैयाँले बढेको छ । साउन १६ गते सुन ६५ हजार रुपैयाँ प्रतितोलामा विक्री भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL