Logo

आईतबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा

आईतबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा



काठमाडौं । आईतबार सार्वजनिक विदा हुने भएको छ । गृह मन्त्रालयले आईतबार रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले उक्त दिन विदा दिने जानकारी दिएको हो ।

laxmi

मन्त्रालयले शुक्रबार एक सुचना जारी गर्दै काठमाडौं उपत्यकामा आईतबार सार्वजनिक विदाको घोषणा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL