आईतबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा

Rato-Machhindra-Nath-jatra-2

काठमाडौं । आईतबार सार्वजनिक विदा हुने भएको छ । गृह मन्त्रालयले आईतबार रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले उक्त दिन विदा दिने जानकारी दिएको हो ।

मन्त्रालयले शुक्रबार एक सुचना जारी गर्दै काठमाडौं उपत्यकामा आईतबार सार्वजनिक विदाको घोषणा गरेको हो ।

furnishing expro 2076 nepal
Parvotsav Suzuki

फेसबूक कमेन्ट गर्नुहोस्

DMCA.com Protection Status