Logo

एकैचोटी अनामनगर र सुकेधारामा विस्फोट, ३ जनाको मृत्यु

एकैचोटी अनामनगर र सुकेधारामा विस्फोट, ३ जनाको मृत्यु



काठमाडौं । आईतबार दिउँसो एकैचोटी २ स्थानमा भएको बम विस्फोटमा परी ३ जनाको मृत्यु भएको छ । एकैचोटी भएको विस्फोटमा परी काठमाडौको सुकेधारमा २ जनाको र अनामनगरस्थित घट्टेकुलोमा एक जनाको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार विस्फोट भएको ग्याँस सिलिण्डर भनिएपनि त्यसमा आशंका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL