Logo

राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा नीति तथा कार्यक्रम प्रस्तुत

राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा नीति तथा कार्यक्रम प्रस्तुत



काठमाडौं । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेकी छन ।

laxmi

संघीय संसद नयाँ वानेश्वरमा भएको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन । उनले हिँसाको बाटो बन्द भएको तथा राजनैतिक एकिकृत हुँदै गएको बताएकी छन ।

अन्तरराष्ट्रिय जगतमा नेपालको पहिचान बढेको भन्दै चिन भ्रमणबाट समृद्ध नेपाल बनाउन चिन सरकार तयार रहेको समेत जानकारी दिएकी छिन ।

प्रतिक्रिया दिनुहोस्
MBL