Logo

पूर्व एमाले र माओवादीबीच एकता टुङ्गियो, को को भए ७७ जिल्लाका अध्यक्ष र सचिव

पूर्व एमाले र माओवादीबीच एकता टुङ्गियो, को को भए ७७ जिल्लाका अध्यक्ष र सचिव



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जिल्ला अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ ।

laxmi

पार्टी एकता भएको झण्डै एक वर्षपछि नेकपाले उक्त पदहरुको टुङ्गो लगाएको हो ।

आइतबार साँझ सचिवालय बैठकले नयाँ मापदण्ड तय गरेसँगै जिल्लाका पदाधिकारी चयन भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्
MBL