Logo

सिएनआईको अध्यक्षमा सतिश मोर

सिएनआईको अध्यक्षमा सतिश मोर



काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) को अध्यक्षमा सतिश मोर चयन भएका छन । सोमबार भएको परिसंघको १६ औं बार्षिक साधारण सभाले उनलाई अध्यक्षमा चयन गरेको हो । यसअघि परिसंघको उपाध्यक्षमा रहेका उनी अब अध्यक्षको रुपमा रहने भएका छन ।

laxmi

लक्की ग्रुपका अध्यक्ष उनले उत्पादनमुलक तथा सेवाक्षेत्रमा आफ्नो ब्यबसाय बढाएका छन । उनी नेपाल वैदेशिक व्यापार संघको अध्यक्षमा पनि आवद्ध भएका थिए । यसअघि परिसंघको अध्यक्षमा हरिभक्त शर्मा थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL