Logo

कांग्रेस नेता कृष्ण सिटौला अस्पताल भर्ना, आईसियुमा राखेर उपचार हुँदै

कांग्रेस नेता कृष्ण सिटौला अस्पताल भर्ना, आईसियुमा राखेर उपचार हुँदै



काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला अस्पताल भर्ना भएका छन ।
अचानक स्वास्थ्यमा समस्या आएपछि शुक्रबार साँझ धुम्बाराही स्थित ह्याम्स अस्पताल भर्ना भएका हुन ।

हाल उनलाई डा. भगवान कोईराला सहितको टीमले आईसीयुमा राखेर उपाचार गरिरहेका छन् । ।

चिकित्सकहरुले रगतमा हेमोग्लोबिनको मात्रा कम देखिएको र प्रेसर समेत घटेको जानकारी दिएको उनका सहयोगी किरणले सिटौलाएको बताए । साथै रगतको मात्रा बढाउनका लागि अहिले उनलाई रगत समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL