Logo

विबादमा तानिए पछि खानेपानी सचिव ठाकुरलाई पदबाट हटाईयो

विबादमा तानिए पछि खानेपानी सचिव ठाकुरलाई पदबाट हटाईयो



काठमाडौं । सरकारले खानेपानी सचिव गजेन्द्र ठाकुरलाई पदबाट हटाएको छ ।

मेलम्ची खानेपानी प्रकरणमा मन्त्री र सचिवबीच लामो समयदेखि विमती कायम रहदै आएको थियो । त्यही आधारमा मन्त्री विना मगरले सचिव ठाकुरलाई हटाएकी हुन् । मन्त्री मगरसँग कुरा नमिले पछि मलाई हटाईयो सचिव ठाकुरले भने ।

मेलम्ची खानेपानी आयोजनामा इटालियन ठेकदार (सिएमसी) ठेकेदार कम्पनीले आयोजना छाडे पछि सचिव ठाकुर विबादमा तानिएका थिए ।

ठाकुरले ठेकेदार कम्पनीसँग समन्वय नगर्दा सीएमसी काम छाडेर हिँडेको आरोप लाग्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL