Logo

आइएमईका सिईओ पोखरेल बने म्यानेजर अफ दि ईयर

आइएमईका सिईओ पोखरेल बने म्यानेजर अफ दि ईयर



काठमाडौं । ईन्टरनेशनल मनी ट्रान्सफर ‘आईएमई’ का सिईओ सुमन पोखरेलले यो बर्षको म्यानेजर अफ दि ईयरको उपाधी हात पारेका छन ।

नेपाल व्यवस्थापन संघको ३८ औं बार्षिक साधारणसभाले मंगलबार उनलाई म्यानेजर अफ दि ईयर उपाधी प्रदान गरेको हो ।

उनले नेपालमा बैकिङ प्रणालीबाट रेमिटान्स भित्र्याउन उल्खेय भुमिका निर्वाह गरेका छन । उनी सिईओ भएको आईएमई नेपालमा सबैभन्दा बढी रेमिटान्स भित्र्याउने कम्पनी पनि हो । हाल उनी नेपाल मुद्रा बिप्रेषक संघका अध्यक्ष छन । उनलाई मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले उपाधी हस्तान्तरण गरेका हुन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरेललाई म्यानेजर अफ दि इअरको उपाधी प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL