Logo

देशभर हिउँदे बर्षा, चन्द्रागिरीमा पर्याे हिउँ

देशभर हिउँदे बर्षा, चन्द्रागिरीमा पर्याे हिउँ



काठमाडौं । चिसो बढेसँगै काठमाडौं वरपरका केहि अग्ला स्थानमा हिँउ पर्न सुरु गरेको छ । सोमबार बिहानदेखि राजधानीलगायत देशका विभिन्न भागमा हिउँदे वर्षा भएसँगै काठमाडौंमा पनि हिउँ पर्न सुरु गरेको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायूको प्रभावले देशभर बर्षा भएको हो ।
देशभर पानी परेसँगै राजधानीको चन्द्रागिरीसहित काठमाडौं आसपासका फू्ल्चोकी डाँडा र दामनमा हिउँ पर्न सुरू गरेको छ ।
महाशाखाका अनुसार भारी बर्षा नभएपनि आजै बेलुका देखि मौसममा बदली आउनेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL