Logo

प्रधानमन्त्री ओली स्वदेश फिर्ता, स्वागत गर्न पुगे कार्यवाहक प्रम पोख्रेल

प्रधानमन्त्री ओली स्वदेश फिर्ता, स्वागत गर्न पुगे कार्यवाहक प्रम पोख्रेल



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने चीन भ्रमणपछि आज स्वदेश फर्केका छन ।

उनलाई आज विहान कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका इश्वर पोख्रेलले स्वागत गरेका हुन । उनि असार ४ गते चीन भ्रमणमा निस्केका थिए ।

उनले उक्त भ्रमण अवधिभर विभिन्न १० ओटा आयोजनाको सम्झौतासंगै विभिन्न विषयमा छलफल पनि गरेका हुन । साथै उनले उक्त भ्रमण अवधिमा राष्ट्रपती सी जीनपीङ संगै विभिन्न माथिल्लो ओहोदाका चिनियाँ व्यक्तित्वहरुसंग भेट गरेका थिए ।

यसका साथै उनको सो भ्रमणको उपलब्धीबारे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनको पनि आयोजना गरिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL