Logo

७० बर्ष माथीका ज्येष्ठ नागरिकका लागि १ लाखको स्वास्थ्य बीमा, आरोग्य आश्रम संचालन

७० बर्ष माथीका ज्येष्ठ नागरिकका लागि १ लाखको स्वास्थ्य बीमा, आरोग्य आश्रम संचालन



काठमाडौं । आगामी आर्थिक बर्षको बजेटमार्फत ७० बर्ष भन्दा माथीका नागरिकको स्वास्थ्य बीमा गराउने भएको छ ।

त्यस्ता ज्येष्ठ नागरिककका लागि अनिवार्य रुपमा १ लाख रुपैयाँको स्वास्थ्य बीमा लागू गरिएको हो । बजेटमा स्वास्थ्य बीमा मुलुकभर लागू हुने भएको भने ।

यसैगरी सरकारले जेष्ठ नागरिक आरोग्य आश्रम संचालन गर्ने ब्यबस्था गरिएको छ।

स्वास्थ्य क्षेत्रको सुधारकालागि सरकारले ५६ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL