Logo

खेतीयोग्य जमिन घडेरी बनाउन रोक, कुनै पनि जग्गा बर्षमा २ पटकमात्र खरिदबिक्री

खेतीयोग्य जमिन घडेरी बनाउन रोक, कुनै पनि जग्गा बर्षमा २ पटकमात्र खरिदबिक्री



काडमाडौं । सरकारले खेतीयोग्य जमिन खण्डिकरण र घडेरी बनाउन रोक लगाएको छ । सरकारले आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै खेतीयोग्य जमिन खण्डिकरण गर्न रोक लगाएको हो ।

यसैगरी सरकारले कुनै जग्गा जमित बर्षमा २ पटकमात्र खरिदबिक्री गर्न पाउने व्यवस्था गरेको छ । यस अघि घरजग्गामा दलाली बढेको र बर्षमा एकै पटक दर्जनौ पटक खरिदबिक्री बढेपछि खरिदबिक्रीमा सिमा तोकेको

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL