Logo

गृहले गर्याे ६० सिडिओको सरुवा, हेर्नुहोस सुचीसहित

गृहले गर्याे ६० सिडिओको सरुवा, हेर्नुहोस सुचीसहित



काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ ।
मन्त्रालयले अध्यागमनका निर्देशकदेखि मन्त्रालयका उपसचिवलाइ विभिन्न जिल्लाको सिडिओको रुपमा सरुवा गरेको हो ।
यसका साथै मन्त्रालयले सचिव लोकनाथ पौड्याललाइ पर्साको सिडिओको रुपमा सरुवा गरेको छ ।
मन्त्रालयले गरेको सरुवा विवरण

प्रतिक्रिया दिनुहोस्
MBL