Logo

नेपाल युवा उद्यमी मञ्चको अध्यक्षमा श्रेष्ठ, १० सदस्सीय कार्यसमिति चयन

नेपाल युवा उद्यमी मञ्चको अध्यक्षमा श्रेष्ठ, १० सदस्सीय कार्यसमिति चयन



काठमाडौं । नेपाल युवा उद्यमी मञ्चको अध्यक्षमा अजय श्रेष्ठ निर्वाचित भएका छन ।

मञ्चको १४ औं बार्षिक साधारण सभाको अवसरमा नयाँ सदस्य चयन गर्ने क्रममा श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन । मञ्चले अध्यक्षका साथै १० सदस्सीय कार्यसमिति पनि गठन गरेको छ ।

जसअनुसार पुर्व अध्यक्ष वरुण लोहीया, प्रथम उपाध्यक्ष निकोलस पाण्डे, द्धित्तिय उपाध्यक्ष रितेस लामिछाने लगायतको कार्यसमिति गठन गरेको हो ।

कार्यक्रममा मञ्चको हालसम्मको प्रगति तथा आगामी कार्ययोजना पनि सार्वजनिक गरिएको छ । मञ्चले आउने दिनमा पनि युवामुखि कार्यक्रमलाइ प्राथमिकता दिने योजना लिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL