Logo

प्रम ओलीलाई भारतीय गृहमन्त्रीले गरे स्वागत

प्रम ओलीलाई भारतीय गृहमन्त्रीले गरे स्वागत



काठमाडौं । भारतको राजकिय भ्रमणमा प्रस्थान गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको भारतका गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका छन ।

विहान ११ बजे नयाँ दिल्लीस्थित इन्धिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका प्रधानमन्त्रीको उनले स्वागत गरेका हुन ।

प्रधानमन्त्री ३ दिने विदेश भ्रमणका क्रममा भारत गएका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL