Logo

पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधन

पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधन


बिजखबर संवाददाता
2.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री खुमबहादुर खड्काको निधन भएको छ । भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराईरहेका नेता खड्काको आज साँझ निधन भएको हो ।

खड्काले २ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका थिए । गत महिना उनको स्वास्थ्यमा समस्या देखिएपछि उपचारको लागि दिल्ली स्थित एपोली अस्पतालमा लिएको थियो ।

खड्का ३ पटक दाङबाट प्रतिनिधिसभाको सदस्य भएका थिए । पूर्व गृहमन्त्रीसमेत रहेका खड्का २०४८ देखि २०५८ सालसम्म ८ पटक मन्त्री भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL