Logo

हङकङलाई हराउँदै नेपाल ५ विकेटले बिजयी

हङकङलाई हराउँदै नेपाल ५ विकेटले बिजयी


बिजखबर संवाददाता
3.1k
Shares

काठमाडौं । हङकङ विरुद्धको खेलमा नेपाल ५ विकेटले विजयी भएको छ । विश्वकप छनौट क्रिकेटमा हङकङले टस जितेर व्याटिङ रोजेको थियो । निर्धारित ५० ओभरको खेलामा हङकङ १ सय ५३ रनमा समेटिन पुगेको थियो ।

जवाफी व्याटिङमा नेपालले ४० ओभर ४ बलको समाप्तीमा ५ विकेट गुमाएर १ सय ५५ रन बनाएर आफ्नो जीत सुनिश्चित गर्यो  । नेपालको जितमा व्याटिङतर्फ सोमपाल कामी र रोहित कुमारको उष्कृष्ट योगदान रहेको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL